नेपाल आइडल सिजन-३ को प्रोमो यस्तो बन्यो

काठमाडौं – नेपाल आइडल सिजन–३ को प्रोमो सार्वजनिक भएको छ । आयोजकले सिजन–३ को प्रोमो सार्वजनिक गरेको हो । सार्वजनिक प्रोमोमा प्रशारण हुने मिति उल्लेख गरिएको छैन । चाँडै आउँदैछ मात्रै भनिएको छ ।

Facebook Comments