बलिउड अभिनेत्री सनी लियोनी नयाँ लुक्समा

एजेन्सी – बलिउड अभिनेत्री सनी लियोनी नयाँ लुक्समा देखिएका छन् । नयाँ फोटोमा सनी जलपरीको लुकमा देखिएपछि तस्वीरले पछिल्लो समय सामाजिक संजालमा निकै चर्चा पाएको छ ।

सनीको फोटोको पृष्ठभूमिमा प्राकृतिक सौन्दर्य देखिएको छ । उनले क्याप्सनमा जलपरी बन्न पाउँदा खुसी लागेको बताएकी छिन् । फोटोमा सनी कुनै जलपरी भन्दा कम देखिएकी छैनन् । सामाजिक संजालमा उनको यो लुकको तारिफ भइरहेको छ ।

Facebook Comments